काठमाण्डौ । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीहरुले धमाधम बोनस घोषणा गरिरहेका छन । यसै विच इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७र७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको मंसिर ४ गते शनिबार सम्पन्न भएको सञ्चालक समितिको ७३ औंबैठकले साविक नेपाल एग्रो लघ...}
काठमाण्डौ । साताको पहिलो दिन आईतबार प्रिओपन सेसनमा नेप्से करिव ३ अंकले बढेर समग्र बजार २७७१ विन्दुमा पुगेको छ । विहिबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ३६ कम्पनीहरुको २७ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । खरिद विक्री भएका मध्य १६ कम्पनीहरुको शेयर मूल्य बढ...}
काठमाण्डौ । विहिबार दोहोरो अंकले घटेर बन्द भएको बजार आइतबार खुल्दा दोहोरो अंकले बढ्ने विश्वास लगानीकर्ताहरुले लिएका छन ।
पछिल्ला केहि समय शेयर बजारमा निकै उतार चढाव आइरहेको छ । केहि दिन बढ्न अनि केहि घट्नेक्रमले धेरैले लगानीकर्तालाई अन्योल सिर्जना गरेका छ । शेयर बजारका जानकारहरुका अनुसार...}
काठमाडौं - सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अलिबाबा को शेयर मूल्य ४० प्रतिशत घटेको छ । योसँगै लगानीकर्ताले धेरै आफ्नो सबै सम्पति स्वाहा भएको बताएका छन् ।
आजमात्रै अलीबाबाको सेयरमूल्य हङकङमा ११ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१९ नोभेम्बरपछिको सबैभन्दा भारी गिरावट हो।
यो वर्ष...}
काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकलाई १००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
बैंकले यसअघ...}