काठमाडौं– सामलिङ पावर कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६ सय ९८ ले आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन परेको हो। सीडीएसका अनुसार सोमबार ५ बजेसम्म २२ लाख ६५ हजार ६९८ जनाले २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३९...}
काठमाण्डौ । सोमवार शेयर बजारमा हरियाली छाएको छ । आज अधिकांस कम्पनीको शेयर मूल्य बढ्दा १८ कम्पनीहरुको शेयर मूल्य भने सर्किट लागेर कारोबार भएको छ ।
लामो समय देखि अन्योलमा रहेको शेयर बजारमा शेयर धितो कर्जाको सिमा परिमार्जन हुने हल्लाले बजार माथि गएको अनुमान गर्न सकिन्छ । आज शेयर बजारमा स...}
काठमाण्डौ । लामो समय देखि घटिरहेको बजार आईतबार र आज सोमबार भने दोहोरो अंकले बढेको छ । सोमबार नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएको छ ।
आज नेप्से करिव ८७ अंकले बढेर समग्र बजार २६७१ विन्दुमा आएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ४ अर्व २८ करोड हाराहारीमा पुगेको छ । यो केहि दिन यहाँको र...}
काठमाण्डौ । राष्ट्र बैंकको नियम नमानेको भन्दै तीन बाणिज्य बैक र फाइनान्सलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंकलाई रहेका छन ।
उनीहरुले गत आवको चौथो त्रैमासिकमा यी बैंकहरुले केन्द्रीय बैंक प्रावधान बमोजिम तोकिएको अनिवार्य नगद मौज्दात वैधा...}
काठमाण्डौ । धेरै बैकहरुले आफ्नो अघिल्लो बर्षको नाफाबाट बोनस घोषणा गरिरहेका छन ।
यसै विच सिद्धार्थ बैंक लिमिटेडले पनि मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रत...}