काठमाडौं - सबैको चासोको विषय बनेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार (कात्तिक १२ गते) बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँड गरिनेछ । कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट...}
काठमाण्डौं–निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ । केही समयपहिले २१ अर्बसम्म कारोबार भएको बजार असोजको महिनामा सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा आज कारोबार र इन्डेक्स दुवै बढेको छ ।
बजारमा आज पनि क...}
काठमाडौं–नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ । सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेण्टमा शेयर रजिष्ट्रारको मात्र नाम आउने गरेका...}
काठमाण्डौ । नेप्से नेप्से करिव ७९ अंकले बढेर बजार बन्द हुँदा एक दर्जन हाराहारीमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।
आज सबै भन्दा धेरै कमाउने शेयर जलविद्युत र वित्त समूहका कम्पनीहरु छन । हेर्नुहोस आज धेरै कमाउने कम्पनीहरु
}
काठमाण्डौ । साताको तेस्रो दिन नेप्से सतक हाराहारीमा बृद्धि भएर बजार बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएर ६ अर्व माथि पुगेको छ ।
मंगलबार नेप्से ७८ अंक भन्दा धेरैले बढेर समग्र बजार २७५१ विन्दुमा पुगेरको छ । आज कारोबार रकम पनि ६ अर्व ३१ करोड भन्दा धेरै भएको छ । आज नेप्सेमा का...}