काठमाडौं - प्राथमिक शेयर बजारमा नयाँ लगानीकर्ताको व्यापक सहभागिता भइरहेको छ । अहिले शेयर बजारको चर्चा गाउँ गाउँ सम्म पुगेको छ ।
अहिले पुँजीबजारमा देश तथा विदेशबाट लगानी गर्नेको संख्या बढ्दो रहेको छ। सीडीएससीको तथ्यांकअनुसार आजसम्म ‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख ५२१ पुगेक...}
काठमाडौ । केही समय निष्कासन रोकिएको आइपीओ अब भने धमाधम निष्कासनको क्रममा रहेका छन् ।
२४ कम्पनीको ६ अर्ब ६० करोड ७६ लाख ४०८ रुपैयाँ बराबरको (प्राथमिक सेयर) आइपीओ बजारमा आउने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार ५ करोड ९३ लाख ५६ हजार ४ कित्ता सेयर सेयर आइपीओ जारी गर्नका लाग...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिचुक ३.२२ अंकले घटेर बजार बन्द भएको छ । दिनेभरि प्राय हरियाली रहेको बजार बन्द हुने बेलामा भने एक्काएक घटेको थियो ।
मध्य दिनपछि लगानीकर्ताहरु बैंक क्षेत्रमा झुम्मिएका थिए । आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । आज ३ अर्व ७८ करोड भन्दा धेरैको श...}
ज्योति विकास बैंकले लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको आज मंसिर ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत ल...}
काठमाण्डौ । प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा आएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको पहिलो कारोबार सुरु भएको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१...}