काठमाडौं–शेयर बजारमा एकपछि अर्को आईपीओ जारी गरिरहेका बेला दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।...}
काठमाडौं । पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।
पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् । नेपालमा ५० लाख डिम्याट खाता पु...}
काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । राम्रो बोनस दिने अनुमान गरिएपनि कम्पनीले भने लगानीकर्तालाई निराश बनाएको छ ।
बैंकको आज कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीक...}
काठमाण्डौ । मध्य भोटेकोशीको प्राथमिक शेयर मेरो शेयर मार्फत हेर्न मिल्ने भएको छ ।
विहान ११।३० बाट कम्पनीको आईपीओको नजिता हेर्न मिल्ने भएको हो ।
कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर...}
काठमाण्डौ-मध्य भोटेकोशीको प्राथमिक शेयर विहान ९ बजेपछि बाँडफाँड गरिए पनि अहिलेसम्म नजिता सार्वजनिक भएको छैन ।
क्यापिटल र क्लियरीङ हाउस कुनैको पनि आधिकारीक पोर्टलमा नजिता २ घण्टा सम्म पनि आएको छैन । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो। आवेदकमध...}