काठमाण्डौ । मंगलबार बजार मापक परिसुचक नेप्से २ अंक भन्दा धेरैले घटेर बजार बन्द भएको छ । सोमबारको तुलनामा आज बजार केहि सम्हालिएको देखिएको छ भने कारोबार रकम निरन्तर ओरालो लाग्दै छ । आज ३ अर्व हाराहारीको शेयर खरिद विक्री भएको छ ।
आज कारोबार भएका २२५ कम्पनीहरुमा ८५ कम्पनीहरुको शेयर मूल्य बढेको...}
काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ भने अहिले सम्मकै थोरै ३ लाख ६० हजारको शेयर कारोबार भएको छ ।
यो सेसनमा आज १८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने य...}
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त संस्थाको मंसिर १३ गते, सोमबार सम्पन्न सञ्चालक समितिको १७ औं बैठकले चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँको प्रतिशत २५।२८ प्रतिशत बोनस शेयर वित...}
काठमाडौं - पुँजीबजार सुधारका नाममा २ महिनाअघि मात्रै गठित ‘पुँजी बजार सुधार संघ’ नामक संगठनकै पदाधिकारीबीच आरोप–प्रत्यारोप चल्दा भाँडभैलो भएको छ।
केही समयअघि मात्रै उपाध्यक्ष बिनायक शिवाकोटीको समूहले गम्भीर नैतिक विचलनको आरोप लगाउँदै संघको अध्यक्षबाट डिल्लीश्वर कार्की (रोह...}
काठमाडौं - दैनिक रुपमा प्राथमिक बजारमा लगानीकर्ताहरु थपिरहेको नेपाली शेयर बजारमा सोही अनुसार आइपीओ पनि निष्कासन भइरहेका छन् ।
यसैबीच सिक्लेस हाइड्रोपावर कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानि...}