काठमाडौं : केही दिन लगातार घटेको बजार अब भने लयमा आउने धेरैको अनुमान रहेको छ । बजारले सम्पूर्ण प्रभाव पचाई सकेको हुँदा बजार बढ्ने अनुमान छ ।
राष्ट्र बैंकको मौद्रिक नीति र त्यसको प्रभावले बजार घटेको धेरैको अनुमान छन् । यसमा पनि विशेष भूमिका भने शेयर धितो कर्जा भएको केहीको अनुमान छ । ...}
काठमाण्डौ । साताको चौथो दिन नेप्से ५ अंक भन्दा धेरैले बढेर समग्र बजार २६३३ विन्दुमा पुगेको छ । आज हिजो अस्तिको तुलनामा नेप्से स्टेवल भएको थियो ।
आज कारोबार भएका २२३ कम्पनीहरुमा ९१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै दश कम्पनीहरुको शेयर मूल्य भन...}
काठमाण्डौ । साताको चौथो दिन बुधवार प्रिओपन सेसनमा नेप्से ०।३१ अंकले बढेको छ । मंगलबार पनि सामान्य अंकले प्रिओपन सेसनमा नेप्से बढेको थियो ।
यो सेसनमा आज १९ कम्पनीहरुको १९ लाख ९ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ भने १२ कम्पनीहरुको शेयर मूल्य बढेको छ । साथै ५ कम्पनीको शेयर मूल्य...}
काठमाडौं–वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरेका छन् । यसैबीच, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि बम्बर लाभांश दिने तयारी गरेको छ । महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने मंसिर १५ (आज) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर १६ गते एक दिन बुक क...}
काठमाडौं - सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्न...}