काठमाण्डौ । पुँजीबजार सुदृढीकरण बृहत कार्यदलका संयोज अम्विका प्रसाद पौडेलले सरकारलाई सचेत गराउदै आज एक विज्ञेप्ति निकालेका छन ।
पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेका बेला सरोकारबाला निकाय गम्भीर बन्न समेत विज्ञेप्तीमा अपिल गरिएको छ । हिजो मात्र एक कार्यक्रमका विच नेकपा माओवादीका अध्यक्षले पुष्पकमल दाहालले शेयर बजार बारे नकरात्मक टिप्पणी दिनु भएको थियो । त्यसको असर शेयर बजारमा परेर ठुलो अंकको गिरावट आएको कतिपयको बुझाई छ ।
भर्खर मात्र गठन भएको कार्यदलले ४८ लाख डिम्याट धारी शेयर लगानीकर्ताहरुको अर्व रुपैयाँ बजारमार्फत गुमेको समेत जानकारी गराईएको छ ।
सो विज्ञेप्तीको पूर्ण पाठ यस्तो छ