काठमाण्डौ । साताको पहिला दिन नेप्से ७२ अंक भन्दा धेरैले घटेर समग्र बजार २५१३ विन्दुमा झरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन विहिबार पनि नेप्से घटेर बजार बन्द भएको थियो ।
नेप्सेमा ठुलो गिरावट आएपनि कारोबार रकममा भने सुधार आएको छ । २२६ कम्पनीहरुको ४ अर्व ९० करोड रुपैयाँ हाराहारीमा कारो...}
काठमाडौं - साताको पहिलो दिन नेप्से प्रि ओपन सेसनमा ०.६४ अंकले बढेको छ । साथै कारोबार रकम ३२ लाख ७४ हजार माथि पुगेको छ ।
यो सेसनमा आज २५ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १२ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको भने घटेको छ ।
२ कम्पनीको शेयर मूल्य यथावत रहँदा नेशनल हाइड्रो प...}
काठमाडौं - पछिल्लो समय कुनै कारण बिना शेयर बजार घटिरहेको भन्दै शेयर बजार घटाउन र सस्तोमा किन्ने चलखेल भइरहेको आशंका गर्न थालिएको छ ।
शेयर बजार गत हप्ता पनि ठूलो अंकले घटेको थियो । राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा पछि शेयर धितो कर्जाको निरन्तरताले बजारमा केही असर गरे पनि त्यो बाहेक बजार...}
काठमाडौं - भीष्म ढुङ्गाना निलम्बनमा परेपछि खाली रहेको धितोपत्र बोर्डमा प्रमुख नियुक्त हुन नसक्दा २६ कम्पनीहरूको आइपीओ निष्कासन प्रभावित भएको छ ।
आइपीओ मात्र हैन ऋण पत्र समेत निष्कासनमा प्रभाव परेको छ । उता सरकार भने नियुतिको लागि समिति बनाए पनि त्यो विवादित बन्द प्रमुख चयन हुन सकेको छैन । न...}
काठमाण्डौं–विभिन्न कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर निष्कास गर्दैछन् । हकप्रद शेयर निष्कासन गर्न सात कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन् ।२ वटा बीमा, २ वटा हाइड्रोपावर, २ वटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन् । यी कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजा...}