काठमाण्डौ । साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा करिव ५ अंकले घटेरको छ । यो सेसनमा केवल १९ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ ।
कारोबार भएका मध्य ११ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ करिव ७...}
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।संस्थाको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल २६।३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लघुव...}
काठमाण्डौ । नेपाली शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ सार्वजनिक हुनेक्रम जारी छ । करिव ७ अर्व हाराहारीमा प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । यसै विच अर्को कम्पनी पनि थपिएको छ ।
जलविद्युत कम्पनीका अग्रणी पिपुल्स हाइड्रोपावर कम्पनीले पनि एक अर्व हाराहारीको शेयर निष्कासन गर...}
काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यो बेला विशेष गरि नयाँ लगानीकर्ताहरु आत्तिएको अबस्था छ । ३२ सयको हाराहारीमा बजार प्रवेश गरेका लगानीकर्ताहरुले धेरै ठुलो घाटा व्यहोरेका छन ।
घट्दो बजारमा स्टप लस गर्ने कि होल्ड गर्ने भन्ने विषयमै लगानीकर्ता दोधारमा छन । यसै...}
काठमाडौँ - नेपाली धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बन परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको समाचार विभिन्न मिडियामा आएपछि सरकारको ध्यान गएको छ ।
अब आउँदो बोर्ड बैठकबाट रोकिएका कम्पनीको आइपीओ आवेदनलाई स्वीकृति दिने तयारी भइरहेको धितोपत्र बोर्डले जनाएको छ। अहिले...}