काठमाण्डौ । मंगलबार प्रिओपन सेसनमा नेप्से तीन अंक भन्दा धेरेले बढेको छ । योसँगै समग्र बजार २५४९ विन्दुमा पुगेको छ । केहि समयदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार भने अन्तिम समयमा एक्कासी बढेको थियो ।
आज यो सेसनमा २१ कम्पनीहरुको ११ माथिको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य १...}
काठमाडौं–हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलवमेन्ट (एचआइडीसीएल) कम्पनीले सधारणसभा र बुक क्लाजको मिति तय गरेको छ ।
सत प्रतिशत हकप्रदको दिएको कम्पनीले लाभांश वितरणका लागि बुक क्लोजको समेत मिति तय गरेको हो ।
आगामी पुस २२ गते साधारण सभाको मिति तय गरेको कम्पनीले पुस ९ ग...}
काठमाडौं - केही दिन देखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आईतबार भने बन्द हुने बेलामा एक्कासी बढ्यो । बजार नियोजित घटाइएको आरोप लागिरहेका बेला अब बजार कुन दिशामा जान्छ भन्ने धेरैको जिज्ञासा रहेको छ ।
यसै बीच जानकारहरुले बजार निकै तल झरिसकेको हुँदा यो भन्दा तल आउने अवस्था नहरेको बताउँछन् ।...}
काठमाण्डौ - नेपाली शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ सार्वजनिक हुनेक्रम जारी छ । करिव ७ अर्व हाराहारीमा प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । यसै विच अर्को कम्पनी पनि थपिएको छ ।
जलविद्युत कम्पनीका अग्रणी पिपुल्स हाइड्रोपावर कम्पनीले पनि एक अर्व हाराहारीको शेयर निष्का...}
काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । अघिल्लो साता शेयर बजार ठुलो अंकले घटेर बजार बन्द भएको थियो । आज भने बजार लयमा फर्किएको छ ।
नेप्से फर्किएसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्व ५४ करोड हाराहारीको कारोबार भएको छ । आज कारोबार भएका मध्य १५७ कम्पनीहरुको...}