प्रिओपन सेसन हालसम्मकै थोरै, ३ लाख ६० हजारको शेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ भने अहिले सम्मकै थोरै ३ लाख ६० हजारको शेयर कारोबार भएको छ । 


यो सेसनमा आज १८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

सोमवार पनि शेयर बजार दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय