काठमाण्डौ । साताको चौथो दिन बुधवार प्रिओपन सेसनमा नेप्से ०।३१ अंकले बढेको छ । मंगलबार पनि सामान्य अंकले प्रिओपन सेसनमा नेप्से बढेको थियो ।
यो सेसनमा आज १९ कम्पनीहरुको १९ लाख ९ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ भने १२ कम्पनीहरुको शेयर मूल्य बढेको छ । साथै ५ कम्पनीको शेयर मूल्य घट्दा २ कम्पनीहरुको भने यथावत रहेको छ ।
मंगलबार पनि शेयर बजार सामान्य अंकले घटेर बजार बन्द भएको थियो । मौद्रिक नीतिको समिक्षा पनि शेयर बजार ओरालो लागिरहेको छ ।