काठमाडौं - नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको अब नेप्सेमा कारोबारको लागि बाटो खुलेको छ । कम्पनीको पहिलो दिन कारोबार ७४७.१० रुपैयाँमा भएको छ ।
योसँगै कम्पनीका लगानीकर्ताले ६ सय प्रतिशत मुनाफा एकै दिन कमाउन सफल भएका छन् ।
सोमबार पहिलो कारोबार न्यू...}
काठमाडौँ - नेप्से पछिल्ला केही दिन निकै दबाबमा छ । लगातार नेप्से ओरालो लागेको छ । जसले गर्दा नयाँ लगानीकर्ता निकै अन्योलमा छन् ।
ठूला लगानीकर्ता भनिने केही लगानीकर्ताको फेसबूकमा जुहारीको चपेटामा नेपाली शेयर बजार पर्न थालेको छ । खुलम खुल्ला कुनै कम्पनीको शेयर खरिद बिक्रीमा चलखेल भैरहँदा निया...}
काठमाण्डौ । साताको दोस्रो दिन पनि बजार मापक सूचक नेप्से दोहोरो अङ्कले घटेर नेप्से बन्द भएको छ । आइतबार पनि अर्धशतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
बीमा समूहको उपसूचकमा आइतबार केही रौनक देखिए पनि आज भने त्यही सूचक नराम्रोसँग घटेको छ । बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू भने निराश...}
काठमाण्डौ । केही दिन अघि बीमा समितिले बीमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै बजारमा यसको प्रभाव कस्तो होला भन्ने विषयमा धेरै बहस भए । विचार राख्ने अधिकांशले यो खवरले फेरी एकपटक बजारलाई माथि लैजाने संकेत गरे । तर अरुको भन्दा फरक विचार राख्ने शेयर बजारका सक्रिय लगानी कर्ता नवराज दहालले भने...}
काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव २ अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अङ्कले घटेको बजारमा बीमा समूहको कम्पनीमा भने आकर्षण देखिएको थियो ।
आज पनि मूल्य बढ्ने आधिकांश कम्पनीहरूमा बीमा समूह नै रहेका छन । १७ कम्पनीहरूको शेयर किनबेच भएकोमा ११ कम्पनीको शेयर मूल...}