काठमाण्डौ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । यो हप्ता बजार निरन्तर ओरालो लागेको छ । आइतबार,सोमबार र मंगलबार पनि बजार घटेको छ ।
१४ अङ्क भन्दा धेरैले बजार घटेर समग्र बजार २५२७ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि एक अर्ब ७५ करोडमा झरेको छ । आज कारोबार भएका अध...}
काठमाण्डौ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँड यसै साता गर्ने तयारी रहेको विक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीको प्रिअलटमेन्ड सकेसम्म आज गर्ने तयारी रहेको लक्ष्मी क्यापिटलले जनाएको छ । केही कागजी प्रक्रिया बाँकी रहेको हुँदा आजै सक्ने र प्रारम्भीक बाँडफाँड गर्ने तयारी रहेक...}
काठमाण्डौ । नेपालको शेयर बजार अहिले पनि केही ब्यक्तिहरूको नियन्त्रणमा छन भन्ने कुरा चौतर्फी उठिरहेको छ । बजारको पछिल्लो गतिविधि देख्दा त्यस्तै हो कि भन्ने जस्तो पनि देखिन्छ ।
नेपालमा ठूला भनिएका लगानीकर्ताहरूले खुलमखुला सामाजिक सञ्जालमा आएर बजारलाई प्रभावित पार्ने अभिव्यक्तिहरू दिइरहेका छन...}
काठमाडौं । कम्पनीहरुको अघिल्लो आर्थिक बर्षको नाफाबाट घोषणा बोनस शेयर सूचिकृत गर्दै लगानीकर्ताको खातामा पठाउन थालेका छन । यसैबीच पाँच कम्पनीहरुको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
सूचिकृत हुने कम्पनीमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको रहेका छन् । नबि...}
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्से प्रिओपन सेसनमा सामान्य अङ्कले बढेको छ । सोमबार बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।
यो सेसनमा ७ कम्पनीको २ लाख ५४ हजार बराबरको कारोबार भएको छ भने कारोबार हुने मध्य ५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी २ कम्पनीको शेयर मूल्य भने घटेको छ ।&...}