लगानी खबर, काठमाडौं आज (चैत्र १६ गते बुधबार) विभिन्न ३ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउने छन् ।
कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि भोली चैत्र...}
काठमाडौं - निरन्तर ओरालो लागेको बजारमा प्रि ओपन भने हरियाली हुने गरेको छ । आज बुधबार पनि सामान्य अंकले नेप्से बढेको छ ।
११ कम्पनीहरूको १० लाख माथिको शेयर खरिद बिक्री हुँदा ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।&nb...}
काठमाडौं - प्राइम कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० कर...}
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शेयर बजारमा चलखेल हुने गरेको बताएका छन् ।
शेयरबजार घटबढ भइरहँदा आफूमाथि गाली आएपछि आफूले शेयरबजारसम्बन्धी अध्ययन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । वित्तीय साक्षरतासम्बन्धी गरेको भियान कार्यक्रममा आफूले गरेको अध्धयनले नै इनसाइ...}
काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आजदेखि आइपीओको आवेदन खुलेको छ । यो साताको पहिलो आइपीओको आवेदन खुलेको हो ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल...}