काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार, चैत २० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार (चैत २० गते) आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँट हुने भएको हो ।
कम्पनीले चैत्र ८ गतेदेखि चैत्र ११ गतेसम्म सर्वसाधारण लगानीकर्त...}
काठमाडौं – भारतले पहिलोपटक नेपालमा जगेडा बिजुली भएकोमा बधाइ दिंदै ती बिजुली आफूले खरिद गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको औपचारिक वार्तापछि आयोजित कार्यक्रममा घोषणा गरे, ‘हामी नेपालको बिजुली खरिद गर्नेछौं ।’
य...}
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । चैत्र १३ गते आइतबारदेखि चैत्र १८ गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ८ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, नबिल बैंक लिमिटेड,...}
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।लघुवित्तको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूची...}
काठमाडौं - बलेफी हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ साढे १० लाख भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहिबार ५ बजेसम्ममा १० लाख ६२ हजार ५७५ आवेदनबाट एक अर्ब २६ करोड रुपैयाँ बराबरको एक करोड २६ लाख १ हजार ५१० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो स...}