वाणिज्य बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ । चैत्र महिनाको हालसम्म बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँ घटेको हो ।
फागुन मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ घटेर चैत्र १८ गतेसम्ममा ४३ खर्ब ३१ अर्ब रुपैयाँ मात्...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले घटेको छ । मंगलबार भने यो सेसनमा नेप्से दोहोरो अङ्कले बढेको थियो ।
नेप्सेसँगै कारोबार हुने कम्पनी संख्या र कारोबार रकम पनि सुस्ताएको छ । ६ कम्पनीहरूको १४१ हजारको कारोबार भएको छ । कारोबार भएका मध्य २ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको बजारलाई लक्षित गर्दै विश्लेषकहरूले आफ्नो विभिन्न धारणा सार्वजनिक गर्ने गरेका छन । अधिकांश लगानीकर्ताहरूले यो समय आत्तिएर शेयर बेच्ने भन्दा शेयर किन्ने बेला भएको बताउँदै आएका छन ।
यसैबीच धेरै लगानीकर्ताबीच चर्चित लगानीकर्ता शिव चन्द्रले घट्दो ब...}
काठमाडौं । शेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजार मंगलबार पनि निरन्तरता पाएको हो ।
स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै ग...}
काठमाण्डौ । पछिल्ला केही दिन नेप्से निरन्तर घटेपछि लगानीकर्ता आत्तिएको पाइएको छ । कतिपय लगानीकर्ताहरू स्टप लश गरेर बजारबाट बाहिरिने गरेको समेत खुल्न आएको छ ।
यसैबीच नयाँ लगानीकर्ता लागि बारम्बार आवाज उठाइरहने लगानीकर्ता नवराज दाहालले अहिलेको बजारमा आफुसँग भएको शेयर बेच्ने भन्दा पनि राम्रो क...}