काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से १ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७१९ विन्दु माथि पुगेको छ । सोमबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज २२ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको...}
काठमाडौं - सर्वसाधारण को लागि सार्वजनिक गरिएको आइपीओमा अत्याधिक आवेदन परिरहेको बेला स्थानिय जनताको लागि सार्वजनिक गरिएको प्राथमिक शेयरमा भने खासै चासो नरहेको देखिएको छ ।
आयोजना प्रभावित क्षेत्रको लागि कम्पनीले पहिला शेयर निष्कासन गर्ने गरेको छ तर यसमा खासै आवेदन नपरेको देखिन्छ । अ...}
काठमाण्डौ । साताको पहिलो दिन अर्धशतक हाराहारीमा घटेको बजार सोमबार भने सम्हालिएको छ । शेयर बजार सम्हालिए पनि शेयर कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेको छैन ।
सोमबार नेप्से परिसूचक २५ अङ्क भन्दा धरेले बढेर समग्र बजार २७१८ विन्दुमा पुगेको छ । २२४ कम्पनीहरूको शेयर किनबेच भएकोमा १५४ कम्पनीको शे...}
काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनीको शेयर धनीहरूले एक महिनाको अवधिमा राम्रो मुनाफा कमाउन सफल भएका छन । एक वर्ष अघि एक हजार भन्दा तल रहेको कम्पनीको शेयर मूल्य अहिले बढेर १७ सय माथि पुगेको छ ।
बजारमा उतारचढाव आइरहँदा पनि यो कम्पनीको शेयर मूल्य भने निरन्तर उकालो लागि रहेको छ । यो समाचार तयार प...}
काठमाण्डौ । साताको दोस्रो दिन बिहिबार नेप्से प्रिओपन सेसनमा २ अंक भन्दा धेरैले बढेर समग्र बजार २६९५ विन्दुमा पुगेको छ । आइतबार अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।
सरकारले ल्याएको मौद्रिक नीति र एमसीसी परियोजनाको अन्योलतामा लगानीकर्ता रहेको देखिन्छ । आज यो सेसनमा १५ कम्पनीको शेयर किनबेच...}