किन सुस्ताउँदै छ शेयर बजार,बिहीबार पनि प्रि ओपन सेसनमा घट्यो नेप्से

काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ । बुधबार पनि दोहोरो अङ्कले बजार घटेको थियो । 

यो हप्ता पुरै कारोबार अवधिमा बजार घट्ने देखिएको छ । बजार घटेसँगै कारोबार रकम पनि निकै घटेको छ । 

यो सेसनमा आज ८ कम्पनीको शेयर खरिद बिक्री हुँदा २ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाकी कम्पनीको घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय