काठमाडौं - नेपालमा प्राथमिक शेयरमा आकर्षण घटेको छैन । पछिल्लो समय सार्वजनिक भएका केही आइपीओ हरुमा परेको आवेदनबाट यो पुष्टि समेत भएको छ । ५१ लाख Dmate खाता रहेकोमा औसतमा १७ लाख भन्दा धेरैले आवेदन दिने गरेका छन् ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा १ अर्ब ७२ करोड ६५ लाख १५ हजार र...}
काठमाण्डौ । साताको पहिलो तथा आर्थिक वर्षको समेत पहिलो कारोबारका दिन नेप्से परिसूचक करिव २ अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने विगतको तुलनामा केही घटेको छ ।
आजको हरियालीसँगै समग्र नेप्से २०११ विन्दुमा पुगेको छ । आज २१० कम्पनीहरूको शेयर किनबेच हुँदा १ अर्ब २३ करोडमाथिको शेयर खरिद...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात...}
काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट शनिबार सम्पन्न भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थि...}
काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रह...}