प्रि ओपन सेसनमा बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८६ अंक बढेर १९०१.२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १० स्टकको १ लाख १४ हजार २५६ रुपैयाँ बराबरको २८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय