काठमाडौं - साताको अन्तिम दिन बिहिबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ। नेप्से घटे पनि आज भने कारोबार रकममा केही सुधार देखिएको छ।
यो हप्ता सेयर लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन। कारोबार भएका अधिकांश दिन नेप्से परिसूचक घटेर बजार बन्द भएको छन्।
बिहिबार पर...}
काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ६ अङ्कले घटेर बजार बन्द भएको छ । मंगलबार पनि नेप्से सामान्य अङ्कले घटेको थियो ।
पछिल्लो समय नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आइरहेको छ । आज केबल २ अर्ब १८ करोड माथिको शेयर किनबेच भएको छ भने समग्र परिसूचक २०२६ विन्दुमा आएको छ । निरन्तर बजार ओरालो लाग...}
काठमाण्डौ । मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेर बजार बन्द भएको छ भने कारोबार रकम पनि निरन्तर घटिरहेको छ ।
आज परिसूचक १.७६ अङ्कले घटेर समग्र बजार २०३३ को विन्दुमा आएको छ भने ३ अर्ब ११ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका ३१४ कम्पनीहरूमा ९० कम्पनीको मात्र शेयर मूल्य बढेक...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ।
आज परिसूचक २७ अङ्कले घटेर समग्र बजार २०३४ विन्दुमा आएको छ भने कारोबार रकम भने ३ अर्ब ७७ करोडमा पुगेको छ ।
आज सबै सूचक राताम्य बनेका छन् । उक्त दिन कारोबार रकम साढे ३ अर्ब नाघेको छ । आज ३ अर्ब ६९ करोड २८...}
काठमाडौं । स्थानिय बासीको लागि शेयर बाँडफाड भए सँगै सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि...}