काठमाण्डौं - मंगलबार नेप्से परिसूचक ३० अंक भन्दा धेरैले घटेको छ । यो सँगै समग्र बजार २०७० विन्दुमा आएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने केही बढेर ४ अर्ब ६६ करोड पुगेको छ । आज हिमालयन रिइन्स्योरेन्सको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।
उपसूचक सबै घट्दा बीमा समूहमा धेरै गिरावट आ...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको पुँजीकोषमा देखिएको दबाब कम गर्न भन्दै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ। यसअघि यस्तो पोर्टफोलियोमा १ करोडसम्म कर्जालाई समावेश गर्न पाउने व्...}
काठमाण्डौ । बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।
केहि समय अघि बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेका थिए । ययहि प्रक्रियामा केहि गडबढी भएको हुन सक्ने कतिको अनुमान समेत...}
काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ। निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।
अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु यस...}
काठमाण्डौ । साताको पहिलो दिनमै नेप्से दोहोरो अङ्कले घटेको छ । नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।
आज सूचक १०.५० अङ्कले घटेर समग्र बजार २०८५ को विन्दुमा आएको छ । दिनभरिमा ३०५ कम्पनीको ४ अर्बमाथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य आज केबल ९१ कम्पनीको मात्र शेयर मू...}