काठमाडौं - नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने ईपीएस अर्थात प्रतिशेयर आम्दानी घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड...}
काठमाडौं - प्राथमिक लगानीकर्ताको संख्या ५० लाख पुग्न लागेको अवस्थामा आइपीओ को महत्त्व र चर्चा चुलिएको छ ।
असोज र कार्तिक महिनामा धेरै कम्पनीहरुले आइपीओ निस्कासन गरेका छन् भने ७ अर्ब माथि आइपीओ निस्कासन प्रक्रियामा रहेका छन् ।
यसै बीच हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणलाई प्रतिकित्ता...}
काठमाडौं - टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ ।
पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षति...}
काठमाण्डो । आज नेप्से अर्धसतक भन्दा धेरैले बढेर बजार बन्द भएको छ ।
आज कारोबार भएका २३१ कम्पनीहरुमा १६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने दश कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । २४ कम्पनीहरुको शेयर मूल्य घट्दा २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । अरुण खो...}
काठमाण्डो । २ महिनाको अवधिमा ६ सय अंक भन्दा धेरैले घटेको शेयर बजार पछिल्लो एक सातादेखि भने लयमा फर्किएको छ । अघिल्लो हप्ता कारोबारको पाँचै दिन दोहोरो अंकले बढेको बजार यो साता लागेसँगै फेरी उकालो लाग्ने देखिएको छ ।
साताको पहिलो दिने नेप्से अर्धसतक भन्दा धेरैले बृद्धि भएको छ । नेप्सेसँगै कारो...}