काठमाडौं–शेयर बजारमा एकपछि अर्को आईपीओ जारी गरिरहेका बेला दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।...}
काठमाडौं–महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसनसम्पन्न गर्न विभिन्न १२ वटा समिति बनाएको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
महाधिवेशन आयोजक समितिमा पार्टी अध्यक्ष केपी ओली पक्षका धेरै नेताले जिम्मेवारी प...}
काठमाडौं । पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।
पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् । नेपालमा ५० लाख डिम्याट खाता पु...}
काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । राम्रो बोनस दिने अनुमान गरिएपनि कम्पनीले भने लगानीकर्तालाई निराश बनाएको छ ।
बैंकको आज कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीक...}
काठमाडौं -अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपाल आयल निगमले खाना पकाउने ग्यास सहित सबै इन्धनको मूल्य बढाएको छ । मूल्य समायोजन नगर्दा मासिक करिव चार अर्ब रुपैयाँ घाटा हुने भए पछि मूल्य बढाएको निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँलेले मूल्य वृद्धि...}