काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि देशभर चाडपर्व लक्षित सहुलियत मूल्यका पसल खुलेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर चाडपर्व लक्षित १५३ स्थानमा सहुलियत मूल्यका पसल सञ्चालन गर्न लागेको बताएको हो ।
उपत्यकासहित ४५ जिल्...}
जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ५९ प्रदर्शनकारी/सर्वसाधारण, १० कैदीबन्दी र ३ सुरक्षाकर्मी छन्। सोही क्रममा जम्मा १९१ जना घाइते भएर...}
सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ। अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर बिक्रीमा ल्याइएको हो।
कम्पन...}
काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ भित्रै प्रतिनिधि सभा निर्वाचन गर्न सकिने जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ६ महिनाभित्र नयाँ मतदाता नामावली सङ्कलन गरी सहजै चुनाव गराउन सकिन्छ। यसका लागि मतदाता नामावली ऐन, २०७३ संशोधन आवश्यक रहेको उनले बताए।
हालको ऐनमा निर्वाचन मि...}
काठमाडौँ — प्रहरी सेवामा स्वच्छ छवि कायम गरेका पूर्व डीआईजी रमेश खरेल नयाँ बनेको अन्तरिम सरकारको गृहमन्त्रीका लागि चर्चामा छन्। जेन्जी आन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का मन्त्री छनोटको प्रक्रिया चलिरहेको बेला खरेलको नाम गृह मन्त्रालयको सम्भावित नेतृत्वका रूपमा उचालिएको हो।
नेपाल प्रहरी...}