काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकाल्दै एक खेल बाँकी रहँदै सिरिज आफ्नो पक्षमा पारेको छ ।
शनिबार पहिलो खेलमा जित निकालेको नेपालले सोमबार फेरि उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई हरायो र पहिलोपटक सिरिज नै जि...}
काठमाडौँ — नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझदेखि यातायात सुचारु भएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार करिब बेलुकी ६ बजेदेखि दुबै तर्फको आवागमन सञ्चालनमा आएको हो।
सोमबार दिउँसो करिब १२ बजे खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध बनेको थियो।...}
बासुदेव पोखरेल/गुल्मी - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा आज भएको फोर्स गाडी दुर्घटनामा गुल्मीका दुई बालबालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोट दहकी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटाखर्कका १...}
काठमाडौं – चीनबाट सामान आायत गर्न तातोपानी र केरुङ नाकामा पटक पटक अबरोध भए पछि त्यसको विकल्पमा मुस्ताङको कोरला नाका प्रयोगमा ल्याइएको छ । कोरला नाका संचालनमा आएको दुई हप्तामै मुस्ताङ भन्सारले डेढ अर्ब राजस्व संकलन गरेको छ । मुस्ताङको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयल...}
काठमाडौं–उर्जा मन्त्रीमा कुलमान घिसिङ आए पछि नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विद्युत प्रयोग गरेवापत भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम आगामी कात्तिक १७ गतेभित्र बुझाउन समयसीमा निर्धारण गरेको छ
प्राधिकरणले आ...}