काठमाडौं - निरन्तर ओरालो लागेको बजारमा प्रि ओपन भने हरियाली हुने गरेको छ । आज बुधबार पनि सामान्य अंकले नेप्से बढेको छ ।
११ कम्पनीहरूको १० लाख माथिको शेयर खरिद बिक्री हुँदा ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।&nb...}
काठमाडौं– सेयर बजारमा उच्च मूल्य रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण घटेको छ । बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफको सेयर मूल्य लगातार घटे पछि लगानीकर्ता निरास छन् । कम्पनीको एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी रहँदा पनि सेयर...}
काठमाडौं - प्राइम कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० कर...}
काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आजदेखि आइपीओको आवेदन खुलेको छ । यो साताको पहिलो आइपीओको आवेदन खुलेको हो ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल...}
काठमाण्डौ । मंगलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ । यो हप्ता बजार निरन्तर ओरालो लागेको छ । आइतबार,सोमबार र मंगलबार पनि बजार घटेको छ ।
१४ अङ्क भन्दा धेरैले बजार घटेर समग्र बजार २५२७ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि एक अर्ब ७५ करोडमा झरेको छ । आज कारोबार भएका अध...}