काठमाण्डौ । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँड यसै साता गर्ने तयारी रहेको विक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीको प्रिअलटमेन्ड सकेसम्म आज गर्ने तयारी रहेको लक्ष्मी क्यापिटलले जनाएको छ । केही कागजी प्रक्रिया बाँकी रहेको हुँदा आजै सक्ने र प्रारम्भीक बाँडफाँड गर्ने तयारी रहेक...}
काठमाडौं । नाबालिका करणीको अभियोगमा थुनामा रहेका नायक पल शाह तनहुँको आदेश बदर गर्दै उच्च अदालत पोखरा पुगेका छन ।
जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा मंगलबार रिट...}
काठमाडौ- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै महासंघले हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला...}
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार नेप्से प्रिओपन सेसनमा सामान्य अङ्कले बढेको छ । सोमबार बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो ।
यो सेसनमा ७ कम्पनीको २ लाख ५४ हजार बराबरको कारोबार भएको छ भने कारोबार हुने मध्य ५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै बाँकी २ कम्पनीको शेयर मूल्य भने घटेको छ ।&...}
काठमाडौं - नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको अब नेप्सेमा कारोबारको लागि बाटो खुलेको छ । कम्पनीको पहिलो दिन कारोबार ७४७.१० रुपैयाँमा भएको छ ।
योसँगै कम्पनीका लगानीकर्ताले ६ सय प्रतिशत मुनाफा एकै दिन कमाउन सफल भएका छन् ।
सोमबार पहिलो कारोबार न्यू...}