साताको अन्तिम दिन बिहीबार प्रिओपन सेसनमा ६ अङ्क भन्दा धेरैले बढ्यो नेप्से 

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६ अङ्क भन्दा धेरैले बढेको छ । बुधबार दोहोरो अङ्कले घटेको बजार आज भने केही बढ्ने संकेत गरेको छ । 

यो सेसनमा २३ कम्पनीहरूको ३३ पटक शेयर खरिद बिक्री हुँदा ५ लाख हाराहारीको शेयर कारोबार भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । 

नेष्डो समृद्ध लघुवित्तको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय