स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो ।
वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थ...}
काठमाडौं - रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि निष्काशन गरेको आईपीओमा ६ लाख बढीको आवेदन गरेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ बजेसम्ममा ६ लाख २१ हजार ८४४ जना आवेदकबाट ७३ करोड ३१ लाख ४० हजार रुपैयाँ बराबरको ७३ लाख ३१ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले बुधबार...}
काठमाडौ - नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंकलाई गाभ्ने प्रक्रिया राेक्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।
सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले साे अल्पकालीन आदेश जारी गरेको हो ।
नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प...}
काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले करिब साढे १९ करोड खुद नोक्सानी व्यहोरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यह...}
काठमाडौ - स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ । &...}