काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष...}
काठमाडौं - गत वर्ष दुई दर्जन कम्पनीहरुले प्राथामिक शेयर निष्कासनको अनुमती पाएसँगै धमाधम आवेदन खुला गरिरहेका छन । नयाँ वर्षको भोलिपल्ट नै आईपीओमा आवेदन खुलेको छ भने आज ११ गते पनि नयाँ कम्पनीले शेयर बिक्री खुल्ला भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनी हो बिन्ध्यवासिनी हाइड्रोपावर डे...}
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।
शनिवार (आज) निर्वाचन आयोगद्वारा अयाोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराएका हुन् ।...}
काठमाडौं - केही दिन अघि सार्वजनिक भएको गीत बागलुङ तिरको निकै चर्चामा आएको छ । सामाजिक सञ्जाल Tiktok मा गीतका धेरै भिडियो बनेका छन् । यो समाचार तयार पार्दा सम्म गीतको ५० हजार भन्दा धेरै भिडियो बनाइसकेको छ ।
गीतको अडियो र भिडियोको निकै चर्चा भैरहेका छन् ।
गीतलाई दोहोरीका राजा भनेर चि...}
काठमाडौं - भिल्लाकी मेनेजर अनिता विमलीले वर्षाले शुक्रबार बिहे गरेको पुष्टि गरिन् । परिवारका सदस्य र सीमित निकटस्थसँगको उपस्थितिमा शुक्रबार भिल्लामा वैवाहिक कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ ।
अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु...}