काठमाडौ - भरतपुर महानगरपालिका नतिजा सबैको चासोको विषय बनिरहेको छ । यसै बिहान ४ बजेको नयाँ मतपरिणाम आएको छ ।
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ६६६६ मतको अग्रता बनाएकी हुन् ।
र...}
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् ।
विहान सम्ममा १०६३५२ हजार भन्दा धेरै मत गनिसक्दा बालेनले ३८३३३ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २१००८ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेद...}
चितवन - भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनको अग्रता ६ हजार ९३९ रहेको छ । पछिल्लो मत परिणाम अनुसार उनले ३२ हजार ५११ मत प्राप्त गरेकी छन् ।
मेयर
रेनु दाहाल (गठबन्धन): ३२५१९
विजय सुवेदी (एमाले): २५५८०
जगन्नाथ पौडेल...}
काठमाडौँ - ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् ।...}
चितवन - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ५ सय ४० मतले अग्रता लिएकी छन् । हालसम्म ७९ हजार ९ सय १० मतगणना हुँदा उनले ३१ हजार १ सय २२ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सु...}