काठमाडौं - सुनको मूल्य तोलामा एक हजार रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । य...}
काठमाण्डौ । इतिहास मै पहिलो पटक शुक्रबार शेयर बजार खुल्ला भएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शुक्रबार पनि नेप्से खुलाउने निर्णय यस अघिनै भइसकेको थियो ।
शुक्राबार प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेर बजार बन्द भएको छ । बिहीबार नेप्से दोहोरो अङ्कले घटेक...}
काठमाण्डौ । काठमाण्डौको मत परिणाम रोचक बनिरहेका छ । विहान १० बजेर ३० मिनेटमा सार्वजनिक भएको मतपरिणाम अनुसार स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो अग्रता १३ हजारमाथि पुराएका छन ।
यो समाचार तयार पार्दा सम्म १ देखि ५ वडा र २८,३० र ३२ वडाको मतगणना सकिएको छ । अहिलेको पछिल्लो मतपरिणाम यस्तो छ ।&nbs...}
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ । बैशाख १३ गतेदेखि कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् १० करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले...}
काठमाडौ - भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएईरहेकी छन् ।
भरतपुरको पछिको मतपरिणाम यस्तो छ
भरतपुर महानगरपालिकामा ५११० ४गणना हुँदा
मेयर
रेनु दाहाल(हसियां हथौड़ा) १९४१०
बिजय सुवेदी (सुर्य)१६०३५
जगन्नाथ पौडेल (भुईकटहर)७६२५...}