काठमाण्डौ । लामो विवादपछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय ज...}
काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सरकारले सवारी साधनको भाडा समेत घटाएको छ । शनिवार सरकारले इन्धनको मूल्यमा भारि कटौती गरेको थियो ।
यात्रुबाहक सवारीको भाडा ५।४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ ।...}
काठमाण्डौ । अत्याधिक रुचिका साथ खाइने पानीपुरी अब ललितपुरमा नपाइने भएको छ ।
आज मात्र ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाएको छ । हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।
आजदेखि माइक...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा पुगेको छ । अघिल्लो साता कारोबारको अन्तिम दिन नेप्से बढेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा १५ कम्पनीहरूको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटे...}
काठमाण्डौ । अविरल बर्षासँगै बाढी पहिरोको जोखिम बढिरहेको छ । यसैबीच पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।
आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ।...}