काठमाण्डौ । साताको पहिलो तथा आर्थिक वर्षको समेत पहिलो कारोबारका दिन नेप्से परिसूचक करिव २ अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने विगतको तुलनामा केही घटेको छ ।
आजको हरियालीसँगै समग्र नेप्से २०११ विन्दुमा पुगेको छ । आज २१० कम्पनीहरूको शेयर किनबेच हुँदा १ अर्ब २३ करोडमाथिको शेयर खरिद...}
काठमाण्डौ । चर्को घाटामा रहेको आयल निगमलाई केही राहात हुने भएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। विश्व बजारमा कच्च तेलको मूल्य घटेसँगै नेपालले पनि कम मूल्यमा खरिद गर्न पाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य...}
काठमाडौंं - आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हज...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात...}
काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट शनिबार सम्पन्न भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थि...}