काठमाण्डौ – बैंकमा देखिएको ब्यापक तरलता अभाव केही सहज हुने देखिएको छ । बैंकहरू व्यवस्थापन गर्नु पर्ने बचत लगानी अनुपात (CD Ratio) पनि अहिले ९० भन्दा तल आएको छ ।
विगत केही महिनादेखि बैंकको यो सूचक ९० भन्दा माथि थियो । ९० यस्तो विन्दु हो जुन विन्दु भन्दा धेरै बैंकले लगानी गर...}
काठमाण्डौ । साताको पहिलो दिन शतक हाराहारीले बढेको बजार सोमबार भने फेरी घट्यो । त्यस्तै आज मंगलबार प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ ।
यो सेसनमा आज नेप्से २.४० अङ्कले बढेर समग्र बजार १९३५ विन्दुमा पुगेको छ । आज १६ कम्पनीको शेयर किनबेच भएकोमा ५ लाख ७८ बजारमाथिको शेयर किनबेच भएको छ...}
काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५...}
काठमाडौं - आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ...}
कैलाली । कैलालीको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीसँग लिफ्ट माग्ने बहाना बनाइ बाँधेर कुटपिट गरि गाडी लुटेर लग्ने तीन जना भारतीयलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० ववर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले...}