काठमाडाैं - तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौंडाले आकस्मिक (इमर्जेन्सी) रूपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।
बाग...}
काठमाडौं - नेपालमा अझै पनि आइपीओमा धेरैको आकर्षण रहेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपै...}
काठमाडौंं - अघिल्लो साताको अन्तिम कारोबारको दिन राताम्य भएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबारको दिन भने सामान्य सुधार देखिएको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अकंले बढेर २१२३.८२ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर...}
काठमाण्डौ । भाद्र महिनाको लागि पनि वाणिज्य बैंकको ब्याजदर स्थिर हुने भएको छ ।
आइतबार बैकर्स संघ नेपालको बैठकले अहिलेको अवस्थामा भाद्र महिनाको लागि ब्याजदर नबढाउने भद्र सहमति गरेको हो । तर संस्थागत निक्षेपको ब्याज भने व्यक्तिगतको तुलनामा २ प्रतिशत कम गर्ने गरि बैंकको तयारी रहेको छ । ...}
काठमाडौं - आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार...}