काठमाडौंं - मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार दर तोक्दै मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैया...}
काठमाडौं - केही समय बचत बढेर सुधार भएको CD Ratio फेरि बढ्न थालेको छ । साउनको पहिलो हप्ता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । वाणिज्य बैंकहरुका लागि चालू आर्थिक वर्षको पहिलो महिनाको सुरुवात खराब बनेको हो ।
नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन पहिलो साता स...}
काठमाडौं - नेपाल धितोपत्र बोर्डले राधी विद्युत कम्पनी लिमिटेड (RADHI) लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज साउन ९ गते हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले १ः१.४७ अनुपातमा...}
काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । आइतबार अर्धशतक भन्दा धेरैले बढेको बजार सोमबार पनि सोही रफ्तार लिएको छ ।
आज नेप्से ५४ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१३२ विन्दुमा पुगेको छ । आज नेप्से मात्र होइन कारोबार रकम पनि बढेर ४ अर्ब १० करोड भन्दा माथि पुगेको छ । आज कारो...}
काठमाडौंं - सोमबार सुनको भाउ सामान्य रुपमा घटेको छ । साउन ९ गते, सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार भने सुन महं...}