काठमाडौं । लगातार दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। सोमबार ८.१६ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २०.७५ अंकले घटेर बन्द भएको हो।
आज ०.७७ प्रतिशतले घट्दै नेप्से २६४२.१५ विन्दुमा सीमित भएको छ। बजारमा म्युचुअल फण्ड र व्यापार समूहबाहेक सबै उपसूचक रात...}
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन तथा सार्वजन...}
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान हुनुभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने प्रावधान छ। सोहीअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र...}
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो। निगमका अनुसार संशोधित मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरि...}
काठमाडौँ — महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना र दर्शन गर्दै मनाइँदै छ। फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा आराध्यदेव भगवान् शिव प्रकट भएको धार्मिक विश्वासअनुसार आजको दिन उपवास, रात्रि जाग्राम र शिवपूजनको विशेष महत्व रहन्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू...}