काठमाडौं - दशैंको खुसी साट्न नपाउँदै दुःखद खबर बाहिरिएको छ । आज बारामा भयानक सवारी दुर्घटना भएको छ । अहिले सम्म बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै...}
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा आफू आउँदै गरेको बताएका थिए ।
बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरकाे विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका...}
काठमाडौं - बेमौसमी झरीले यो पटकको दशैं धेरैलाई खल्लो लागेको छ । अष्ठमी देखि पर्ने थालेको पानी निरन्तर परिरहेको छ भने अझ केही दिन पर्ने पूर्वानुमान छ ।
दशैंको २० गते समेत देशका विभिन्न भागमा विषण वर्षा भइरहेको छ । वर्षाले टीका लगाउन आफन्तको घर जानेहरुको साथै टीका लगाएर कर्मथलो फर्किनेहरुलाई...}
काठमाडौं - नाबालिक युवती सँग सम्बन्ध राखेको आरोप लागेको नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने असोज 20 गते बिहान 10 बजे नेपाल आउने भएका छन् ।
आफ्नो सामाजिक सञ्जलमार्फत उनले सो कुराको जानकारी दिएका छन् । उनी नेपाल आए सँगै प्रहरी भने पक्राउ गर्ने तयारीमा रहेको छ । लामिछानेले केही द...}
काठमाडाै - देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउ...}