काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ ।
कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजी रु। ४५ करोड २० लाखको १स्०।३५ ९३५ प्रतिशत० को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।
कम्पनीले हकप्र...}
काठमाण्डौ । पूर्व नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनी विरुद्ध एक नावालिक युवतीलाई जवरजस्ती गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासत...}
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८६ अंक बढेर १९०१.२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १० स्...}
हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...}
काठमाडौं - आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने भएपछि आइतबार (असोज २३ गते) देखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । प्राप्ति सम्बन्धी समझदारी पत्रमा डिप्रोक्स...}