काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले जानकारी दिए ।
लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खर...}
काठमाण्डौ । विगत एक हप्ता भन्दा धेरै समयदेखि शेयर बजार सुधारको लागि अनशन बसेका तिलक कोइरालाले दशौँ दिनमा आफ्नो अनशन तोडेका छन ।
आज एक कार्यक्रमबीच उनले आफ्ना माग पुरा गर्ने प्रतिवद्धता सहित सहमति भएसँगै उनले अनशन तोडेका हुन । सम्झौता पत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्...}
काठमाडौं । सेलिब्रेटी सीईओको नामले परिचित अनिलकेशरी शाह बैंक जागिरबाट विदा भएका छन । उनी विदा भए पनि उनको चर्चा भने सेलाएको छैन ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट विदा भएका शाहले नबिल बैंकमा ४ बर्षे कार्यकाल सकेर सीईओ शाह सोमबारदेखि बिदा भएका हुन् ।
नबिल बैंकमा पहिलो कार्यकाल स...}
काठमाणडौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ । शेयर बजारको इतिहासमा छैटौँ दिन शेयर बजार खुलेको यो नै पहिलो दिन हो ।
यो हप्ता शेयर बजार निरन्तर ओरालो लागेर कारोबार भएको थियो भने एक दिन मात्र बजार बढेको छ थियो । आजको सामान्य बुद्धिसँगै समग्र बजार १८४८ विन्दुमा आएक...}
काठमाडौं - काठमाडौंँ उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गएरातिदेखिको वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार बागमती, रुद्रमति, विष्णुमित, हनुमन्ते, मनोहरालगायतका नदीमा पानीको सतह बढिरहेको छ। यी नदीका सहायक नदीमा पानीको सतह बढिरहेको...}