काठमाडौं - इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ ।
‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि स...}
काठमाडौं : भारतीय सेयर बजारमा लगातार चौथो दिन पनि गिरावट आएको छ ।
डिसेम्बर महिनाको पहिलो दिन अलटाइम हाई रेकर्ड बनाएको भारतीय बजार पछिल्लो समय भने करेक्सनमा गएको हो ।
भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसइ सेन्सेक्स’ शुक्रबार एकै दिन ९८१ अंकले घटेर ५९,८४५ विन्दुमा आएको छ । यससँगै, पछिल...}
काठमाडौं - के छ हजुर भन्ने शब्द बोलेर केही समय पहिला निकै चर्चामा आएका बालक सचिन परियार अहिले गम्भीर बिरामी परी उपचार गराइरहेका छन् ।
आर्थिक अभावले भएपछि शुभचिन्तक र मिडियाहरुले आर्थिक सहयोग समेत गरिरहेका छन् । उनको अहिले आइसीयुमा उपचार भइरहेको छ भने अवस्था स्थिर रहेको छ ।
हात खुट्...}
काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।
करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसा...}
काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ...}