रवि लाइ न्यायको माग गर्दै युवाद्धारा आत्मदाहको प्रयास

काठमाडाैं - रवि लामिछानेलाई न्याय देऊ भन्दै एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । समयमै प्रहरी पुगेपछि ठूलो क्षति हुन भने पाएन । 

घटना जुम्लाको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया