काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ। रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।
नारायणगढबाट बुटवल जाने सडकखण्डको २ पटक म्याद थप्दा पनि निर्माण कार्य ४५ प्रतिशत मात्रै सकिएकोमा दबाब दिन पदयात्रा सुरु गर...}
पोखरा । नेताहरु प्रति जनताको आक्रोस बढ्दै गएको देखिएको छ । केही दिन पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ मुक्का प्रहार भएको खबर सार्वजनिक भएको थियो भने आज पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।
अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन ग...}
म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत...}
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड भीषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३" बाट सम्मानित भएको छ ।
भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।
बैंकले...}
काठमाडौं–नेपालको सार्वजनिक ऋणको दायित्व बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रूपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको सार्वजनिक ऋणको दायित्व करिब ७२ अर्ब रूपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मंसिर मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण बढ्दै गइरहेको छ । आन्त...}