काठमाडौं - आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखि...}
काठमाडौं - दुवै मृर्गौलामा खराबी आएर भारतमा उपचार गराई राखेका बाग्लुङ नगरपालिका ११ रायडाँडाका ५३ वर्षीय डोलेन्द्र बहादुर सार्कीको उपचारमा आर्थिक अभाव भएको पारिवारिक स्रोतले जनाएको छ ।
गरीब परिवारमा उनी ज्याला मजदुरी गरेर जीवन चलाउँदै आइरहेका थिए । दुबै मिर्गौलामा खराब भएपछी अहिले भारतमा उपच...}
काठमाडौँ । व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । बाँसबारी छाला तथा जुत्ता कारखा...}
नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ महंगिएको छ।
यसरी, नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यास...}
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट...}