काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै प...}
काठमाडौं - मोदी ईनर्जी लिमिटेडले आज (फागुन २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुप...}
कमल राज ढकाल - कालिका नगरपालिकामा बि.एम् हस्तकला प्रशिक्षण उद्योगको आयोजनामा ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
निवर्तमान श्रम तथा यातायात मन्त्री घनश्याम दाहालले महिला दिदी बहिनीहरु समाज, देश र रास्ट्र हाक्ने कार्यक्षमतावान भ...}
काठमाडौं - संख्यात्मक रुपमा थोरै तर गुणस्तरीय सिर्जना गर्ने गायक तथा सर्जक प्रेम सापकोटा "सोनु"को नयाँ गीत "तिम्रो घरबार" भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतमा प्रेम गरेर बीचमै छोड्न नपाइने कुरामा उत्कृष्ट रुपमा गीतमा उठाइएको छ । आय...}
काठमाडौं - पछिल्लो समय लाईभ दोहोरी मार्फत चर्चामा रहेका गायक तथा सर्जक सुनम परियारको नयाँ गीत "बन्दुक एकनाले" भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । गीत छोटो समयमै दर्शक स्रोताको रोजाइमा परेको छ भने टिकटक लगाए...}