काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिसूचक १६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार १९२२ विन्दुमा आएको छ । यो साता लगातार नेप्से बढे पनि अन्तिम दिन कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको हो ।
आज २२० कम्पनीहरूको ८९ करोडको मात्र शेयर किनबेच भएको छ । कारोबार भएका मध्य २२ कम्पनीको मात्र शे...}
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टी सभापति लामिछानले घोषणापत्र सार्वज...}
काठमाडौंं -नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।
महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र त...}
काठमाडौं । कम्पनीहरुले गत बर्षको आम्दानीबाट आफ्ना लगानीकर्ताहरुलाई धमाधम लाभांश घोषणा गरिरहेका छन । यसै बीच युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १ कित्ता सेयर बरा...}